spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

अर्काको नाममा ट्रायल परीक्षा दिने १ जना पक्राउ

काठमाडौं, दोलखा घर भएका पारस भट्टराईको नाममा चार पाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिन लागेको अवस्थामा धादिङ गजुरी गाउँपालिका–६ घर भएका २६ वर्षीय सबिन अधिकारीलाई...

दसैं बिदामा ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत खुल्ने

काठमाडौं, सर्वोच्च अदालत बडा दसैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ ।दसैँ पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही...

ट्रयाक्टरबाट खसेर १ जनाको मृत्यु

खोटाङ, खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माडाँडामा हिजो बेलुका ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५६ वर्षीय टेक बहादुर राई रहेका...

इरानमा प्रदर्शन,कम्तीमा ७६ जनाको मृत्यु

एजेन्सी, हिरासतमा रहेकी एक युवतीको मृत्युपछि फैलिएको प्रदर्शनका क्रममा कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।विरोध प्रदर्शन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीको आक्रमणमा उनीहरुको मृत्यु...

चौध दिन हिँडेर भेडा बेच्न बागलुङ बजार

ढोरपाटन, अगाडि–अगाडि काला सेता रङका भेडाहरू। हातमा लौरो, शिरमा टालेको टोपी र शरीरमा केही पसिनाले भिजेका कपडा लगाएका दुई जना बागलुङ बजारको उपल्लाचौरमा भेटिए।...

सुनको मुल्य तोलामा २ सय रुपैयाँले बढ्यो

काठमाडाैँ, सुनको मुल्य  ताेलामा २ सय रुपैयाँले बढेको छ ।हिजो तोलामा ९१ हजार ४ सय रुपैयाँ रहेको सुनको मुल्यआज ९१ हजार ६ सय रुपैयाँमा...

सल्यानको दुर्घटना अपडेट, मृतक ८ जनाकै पहिचान खुल्यो

दाङ,सल्यानको कपुरकोटमा जीप दुर्घटनामा मृत्यु भएको ८ जनाको पहिचान खुलेको छ। रा १ ज ५६३ नम्बरको जीप कपुरकोट गाउँपालिका–३ मुलपानीमा दुर्घटना हुँदा चालकसहित ८...

चुनावी आचारसंहिता आजबाट लागू, के–के गर्न नपाइने ?

काठमाडाैँ,  प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले गएरातिदेखि लागू हुने गरी आचारसंहिता कार्यान्वयनमा ल्याएको हो...

Must read

- Advertisement -spot_imgspot_img