काठमाडाैँ, सुनको मुल्य ताेलामा २ सय रुपैयाँले बढेको छ ।हिजो तोलामा ९१ हजार ४ सय रुपैयाँ रहेको सुनको मुल्यआज ९१ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मुल्य भने ५ रुपैयाँले घटेर तोलामा एक हजार एक सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।