spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

सिट बाँडफाँट चाँडै टुंगो लाग्छ, प्रधानमन्त्री देउवा

काठमाडौँ,  प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको विषयमा चाँडै टुंगो लाग्ने बताएका छन् । उनले बिहीबार पनि छलफल जारी रहेको र बिहीबार...

प्रहरीलाई घुस दिन खोजेको आरोपमा १ जना पक्राउ

काठमाडौं, प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको छ।काठमाडौं महानगरपालिका–२६ गोंगबु नयाँ बसपार्कबाट एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी...

सुनको मुल्य ८ सय रुपैयाँले बढ्यो

काठमाडाैँ,  सुनको मुल्य आज तोलामा ८ सय रुपैयाँले बढेको छ ।हिजो तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको  मुल्य आज ९३ हजार ८ सय...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६० जना डाक्टर लगाएतका कर्मचारीकाे दिए राजीनामाःइमरजेन्सी बाहेकका सेवा ठप्प

सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास)का डाक्टर र कर्मचारीहरु गरी ६० जनाले सामूहिक राजीनामा दिएका छन् । बुधबार बेलुका उपकुलपति मंगल रावल समक्ष सामूहिक...

जबरजस्ती करणीको आरोप सन्दीपले मुख खाेलेः आरोप विरूद्द डटेर सामना गर्ने प्रतिक्रिया

काठमाडौं, जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका छन् । लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न...

समानुपातिकतर्फ मतपत्र छपाइ सुरू

काठमाडौँ, निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइ बुधबारदेखि सुरू गरेको छ। ‘निर्वाचन आयोगले आगामी मंसिर ४...

एकै दिन ८ सय कर्मचारीको सरुवा

काठमाडौं,  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा र निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरिरहँदा सरकारले एकै दिन झन्डै ८ सय कर्मचारीको सरुवा...

सिसिटिभी फुटेजमा नाबालिग र सन्दीपसँगै स्पष्ट देखिए, अब के होला ?

काठमाडौं, नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथिको बलात्कार आरोपबारे अनुसन्धानकै क्रममा बुधबार प्रहरीले काठमाडौं इन होटलको सिसिटिभी फुटेज संकलन गरेको छ।प्रहरी स्रोतका अनुसार नाबालिगले...

Must read

- Advertisement -spot_imgspot_img