spot_img

सुनको मुल्य ८ सय रुपैयाँले बढ्यो

spot_img

काठमाडाैँ,  सुनको मुल्य आज तोलामा ८ सय रुपैयाँले बढेको छ ।हिजो तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको  मुल्य आज ९३ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको  मुल्य पनि आज बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार १ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img