spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

मन्त्री शाहीकाे कर्मचारीलाइ कडा निर्देशनः”जनताकाे काममा ढिलासुस्ति,भ्रष्ट्राचार र पक्षपात नहाेस्”

सुर्खेत,कर्णाली प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री वीरवहादुर शाहीले माताहतका कर्मचारीलाइ जनताकाे काममा ढिलासुस्ति,पक्षपात र कमिसन लगाएतका विषय नियन्त्रण गर्न निर्देशन दिनुभएकाे हाे। विहिवार मन्त्रालयमा...

तनहुँमा करेन्ट लागेर बाबु–छोराको ज्यान गयो, आमा घाइते

तनहुँ, तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा रहेको गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर हिजो बाबु–छोराको ज्यान गएको छ । आमा घाइते भएकी छिन् । विद्युतीय तार...

माओवादीको स्थायी समिति वैठक बस्दै, पदाधिकारी टुंगो लगाइने

काठमाडौं, सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज (शुक्रबार) बस्दै छ । बिहीबार बस्ने भनिए पनि पटक–पटक सर्दै स्थगित भएको बैठक आज...

त्रिविमा स्नातक पहिलो वर्षको परीक्षा दिएको १२ महिनासम्म आएन नतिजा

काठमाडाैँ, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले १२ महिनाअघि लिएको स्नातक प्रथम वर्ष (पुरानो)को परीक्षाफल अझै प्रकाशित भएको छैन । शैक्षिक सत्र ०७६ मा भर्ना भएर...

देउवालाई ठाकुरको प्रश्न, गठबन्धनमा ल्याउने कि नल्याउने ?

काठमाडौं, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी लोसपालाई सत्तारुढ ५ दलीय चुनावी गठबन्धनमा ल्याउने कि...

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौं, वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा...

नागरिकताविहीनहरुका लागि नागरिकता विधेयक ल्याइएको हो, गृहमन्त्री खाँड

काठमाडौं, गृहमन्त्री बालकृष्ण खाडले नागरिकताविहीनहरुका लागि नागरिकता विधेयक ल्याइएको बताएका छन्।बिहीबारको प्रतिनिधि सभाको बैठकमा नागरिकता विधेयक २०७९ माथि उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाडले...

नागरिकतालाई राजनीतिक विषय नबनाऔँ, पुन

काठमाडाैँ, माओवादी केन्द्रका सांसद वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीति गरिरहेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै...

Must read

- Advertisement -spot_imgspot_img