सुर्खेत,कर्णाली प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री वीरवहादुर शाहीले माताहतका कर्मचारीलाइ जनताकाे काममा ढिलासुस्ति,पक्षपात र कमिसन लगाएतका विषय नियन्त्रण गर्न निर्देशन दिनुभएकाे हाे। विहिवार मन्त्रालयमा भएकाे छलफल कार्यक्रममा मन्त्रालयका सचिव सहित विभिन्न विभागका प्रमुखहरूलाइ सुशासन कायम गर्न मन्त्री शाहीकाे निर्देशन थियाे ।
मन्त्री शाहीले थपे विगतमा भएका कमीकमजाेरी सुधार्दै अवका दिनमा जनताका कुनै पनि गुनासा गर्ने ठाउँ नराख्ने गरि काम गर्नुहाेला,मेराे कार्यकालभर कुनै पनि गल्तीहरूसँग सम्झाैता हुँदैन । गत साउन २९ गते मन्त्री बनेका शाही शुरूवात देखिनै प्रशासनलाइ चुस्त बनाउने अभियानमा अग्रसरहुन्छ ।