spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

उपसभामुखको चुनाव शुक्रबार हुने

काठमाडाैँ, प्रतिनिधि सभाको रिक्त रहेको उपसभामुख पदको चुनाव असार ३१ गते शुक्रबार हुने भएको छ।सभामुख अग्नि सापकोटाले असार ३१ गते चुनाव गर्ने गरि निर्वाचनको...

सत्तारूढ दलकै विद्यार्थी त्रिविमा आमरण अनशन बसे

काठमाडौँ,  सत्तारूढ एकीकृत समाजवादीनिकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा मंगलबार आमरण अनशन सुरु गरेको छ । उपकुलपति कार्यालयमा सोमबार ज्ञापनपत्र बुझाउन गएका विद्यार्थी पक्राउ परेपछि...

आदिकवि भानुभक्तको २०९ औँ जन्मजयन्ती

काठमाडौं, नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।संस्कृत भाषामा लेखिएको अयोध्याका राजा...

बजेट छानबिन, सिंहदरबार गेटदेखिकै फुटेज हेर्न सुझाव

काठमाडौँ, तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बिचौलियासँग मिलेर करको दर हेरफेर गरेको आरोप लागेपछि गठन भएको संसदीय छानबिन समितिले मंगलबार काम सुरु गरेको छ । समितिले...

रोपाइँका लागि मल नआउने

काठमाडौं, नेपाल–भारतबीच भएको जीटुजी (सरकारदेखि सरकार) सम्झौताका मल वर्षे धान रोपाइँका लागि नआउने भएको छ । सम्झौता भए पनि भारतबाट तोकिएको समयमा मल आउने...

ज्योतिषी हेराएर निर्वाचन मिति तय

काठमाडौं, सरकारले आगामी ४ मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको छ ।प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार...

वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिए

काठमाडौं,वाग्मती नदीभित्र हुने अनधिकृत कामका बारेमा नियमित अनुगमन गर्ने क्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिएका छन्।गोकर्णेश्वर नगरपालिका–५ स्थित एभरेष्ट पेट्रोल...

कोरियाको आम्दानी कुखुरा पालनमा लगानी

 गलकोट, सानै उमेरदेखि व्यावसायिक सोच बनाएका बागलुङ नगरपालिका–४ पाखाथरका जीवन जिसीलाई त्यसबेला लगानी अभाव भयो । व्यवसायमै राम्रो सम्भावना देखेका उनी आर्थिक अभावका कारण...

Must read

- Advertisement -spot_imgspot_img