डाेल्पा,जिल्लामा पछिल्लाे समय आयुर्वेद चिकित्सा सेवा प्रति आकर्षण बढ्दै गएकाे छ । जिल्ला सदरमुकाम दुनैमा रहेकाे आयुर्वेद स्वास्थ्य केन्द्रबाट हरेकदिन जसाे सेवा लिनेकाे चाप...
काठमाडाैँ,कर्णाली प्रदेशको आर्थिक वर्ष २०७९÷८० को बजेट ल्याइएको छ। आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले संसदमा बजेट प्रस्तुत गरिरहेका छन्। सडक, खानेपानी, सिँचाइ, स्वास्थ्यमा...
काठमाडौं, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।प्रतिनिधि सभाको बैठकमा बजेटमा उठेका विषयबारे जवाफ...
चितवन, पहिरोले पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्ड दिउँसो २ बजेदेखि अबरुद्ध बनेको छ ।चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरस्थित पृथ्वी राजमार्गमा माथिबाट पहिरो झरी बाटो दुईतर्फी...
कैलाली,सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएका आठ वटै जिल्लामा नेपाली काँग्रेस विजयी भएको छ ।नौ जिल्ला...
काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले आगामी प्रदेशसभा...
दमौली,बाढीले तनहुँको चुँदीखोलामा बाढी आउँदा भानु नगरपालिका २ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ।बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो।बाढीले पुलमा क्षति पु¥याएपछि...