spot_img

घोप्टेभीरमा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

spot_img

चितवन, पहिरोले पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्ड दिउँसो २ बजेदेखि अबरुद्ध बनेको छ ।चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरस्थित पृथ्वी राजमार्गमा माथिबाट पहिरो झरी बाटो दुईतर्फी अवरूद्व बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनबाट गएको प्रहरीसहितको सडक विभागको टोलीले सडक खुलाउने प्रयास गरिरहेको छ । सडक अवरुद्ध हुँदा काठमाडौं जाने र मुग्लिनतर्फ आउने गाडी सवारी साधन र यात्रु रोकिएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img