spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसको अग्रता कायमै

विराटनगर, विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै छ ।प्राप्त पछिल्लो मतपरिणाम अनुसार प्रमुख पदका उम्मेदवार कांग्रेसका नागेश कोइरालाले १४ हजार ६१...

रुकुम पश्चिमको आठबिसकोटनगरपालिकामा पनि माओवादी विजयी

रुकुम पश्चिम, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पनि माओवादी केन्द्र विजयी भएको छ । नगर प्रमुखमा रवि केसी र उपप्रमुखमा धनकुमारी शाही विजयी भएका हुन्...

२७,४३८ मतगणना हुँदा भरतपुरमा दाहाल १७१२ मतको अग्रता

चितवन, भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले १७१२ मतको अग्रता बनाएकी छन् । उनले ९,९७० मत प्राप्त गर्दा एमालेका...

पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा माओवादी विजयी

रुकुम पश्चिम, कांग्रेस र एमालेको गठबन्धनलाई तोड्दै रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।आज बिहान सार्वजनिक अन्तिम मतर परिणाम अनुसार...

शाह केशव स्थापितभन्दा ७ हजार ९ सय ८९ मतले अगाडि

काठमाडाैँ,  काठमाडाैँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले १६ हजार मत कटाउनु भएको छ ।ताजा मत परिणाम अनुसार शाहले १६ हजार ५ सय ३७ मत...

अछामको मंगलसेनको प्रमुखमा दोहोरिए बोहरा

अछाम, अछामको मंगलसेन नगरपलिकाको नतिजा सार्वजनिक भएको छ। नगरपालिका प्रमुख र उप प्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन्।नगरपालिकाको प्रमुखमा एमालेका पदमबहादुर बोहरा ५ हजार...

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्यो

काठमाडाैँ, सुनको मूल्य आज ९ सय रुपैयाँले घटेको छ ।आज सुनको मूल्य तोलामा ९५ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले...

काठमाडाैँ महानगरपालिकामा साहको १६ हजार मत कट्यो, स्थापित ७ हजार ७ सय ७ मतले पछाडि

काठमाडाैँ, काठमाडाैँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले १६ हजार मत कटाउनु भएको छ ।ताजा मत परिणाम अनुसार शाहले १६ हजार ५२ मत पाउनु भएको...

Must read

- Advertisement -spot_imgspot_img