spot_img

२७,४३८ मतगणना हुँदा भरतपुरमा दाहाल १७१२ मतको अग्रता

spot_img

चितवन, भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले १७१२ मतको अग्रता बनाएकी छन् । उनले ९,९७० मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले ८,२५८ मत पाएकी छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४,५०४ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ११,९५६ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ६, ७४२ मत पाएकी छन् ।हालसम्म भरतपुरमा २७,४३८ मतगणना सकिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img