spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

नक्कली नोट कारोबार गरेको आशंकामा एकजना युवक पक्राउ

काठमाडौं, सर्लाहीको गोडैता नगरपालिकाबाट नक्कली नोटको कारोबार गरेको आशंकामा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । गोडैता–८ स्थित गोडैता बजारबाट ४ थान हजारका थान...

डोल्पाको ठुलोभेरी नगरपालिकामा काँग्रेसले जित्यो

डोल्पा, डोल्पाको ठूलीभेरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार स्वर्णबहादुर बुढा विजयी भएका छन्।१ हजार २८६ मत ल्याएर उनी मेयर निर्वाचित भएका हुन्।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा...

विजयउत्सव मनाउन जाँदा गाडीमा करेन्ट लागेर दुइ जनाको मृत्यु

सल्यान, सल्यानमा गुडिरहेको गाडी बिजुलीको तारमा ठोक्किएर करेन्ट लाग्दा २ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । मृत्यु हुनेमा २६...

बाराको पचरौता नगरपालिकाको ४ ठाउँमा पर्सी मतदान हुने

बारा, बाराको पचरौता नगरपालिकाको चार ठाउँमा पर्सी बुधबार मतदान हुने भएको छ । गएको ३० गते मतदान रद्द भएका चारवटा मतदान केन्द्रमा पर्सी मतदान...

कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, म्यादी प्रहरीमाथि खुकुरी प्रहार

बाजुरा, सदरमुकाम मार्तडीमा २०७९ जेठ १ गते आइतबार राती म्यादी प्रहरी बुढीगंगा ४ का २० वर्षीय पुष्प कटुवालमाथि खकुरी प्रहार भएको छ। घाइते म्यादि...

अबको ३ दिनमा सबै पालिकाको नतिजा आइसक्छ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया

विराटनगर,स्थानीय तहको मतगणनाको गति ज्यादै सुस्त रहेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने अबको तीन दिनभित्र सबै स्थानीय तहको...

काठमाडौँ महानगर : साह ३ हजार मतले अगाडि, डङ्गोल ४ हजार मतले अगाडि

काठमाडौँ,  महानगरपालिकामा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन साहको ३ हजार भन्दा बढी मतले अगाडि छन् । पछिल्लो मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार साहले ६...

एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना,तीन जनाको मृत्यु

 महेन्द्रनगर, दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा आज बिहान साढे...

Must read

- Advertisement -spot_imgspot_img