spot_img

डोल्पाको ठुलोभेरी नगरपालिकामा काँग्रेसले जित्यो

spot_img

डोल्पा, डोल्पाको ठूलीभेरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार स्वर्णबहादुर बुढा विजयी भएका छन्।१ हजार २८६ मत ल्याएर उनी मेयर निर्वाचित भएका हुन्।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका कर्णबहादुर रोकायाले ९४५ मत पाएका छन्।

उपप्रमुखमा पनि कांग्रेसकै छिरिङ डोल्मा महतले ८४८ ल्याएर निर्वाचित भएकी छन् । उनका प्रतिद्वन्द्वी राप्रपाका निर्मलकुमार भण्डारीले ६८६ मत ल्याएका छन्।०७४ मा यहाँको मेयर नेकपा एमालेले जितेको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img