spot_img

बाराको पचरौता नगरपालिकाको ४ ठाउँमा पर्सी मतदान हुने

spot_img

बारा, बाराको पचरौता नगरपालिकाको चार ठाउँमा पर्सी बुधबार मतदान हुने भएको छ । गएको ३० गते मतदान रद्द भएका चारवटा मतदान केन्द्रमा पर्सी मतदान हुने निर्वाचन अधिकृत नीरबहादुर दाहालले जानकारी दिनुभयो।

पचरौता नगरपालिका २ को बरगाछी मतदान केन्द्र र श्रीनगर बैरिया प्रावी मतदान केन्द्र तथा वडा नम्बर ४ को बेल्दारी प्राविको क र ख गरि चारवटा मतदान केन्द्रको मतदान पर्सी हुने निर्वाचन अधिकृत दाहालले बताउनु भएको हो ।

मतदानबारे छलफल गर्न आज दिउँसो एक बजे सर्वदलीय बैठक बोलाइएको पनि उहाँले जानकारी दिनु भएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img