spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

भरतपुर महानगरपालिकामा रेनु दाहालभन्दा विजय सुवेदी ४३ मतले अगाडि

चितवन, भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ । महानगर प्रमुखको ११ हजार २०७ मत गणना हुँदा नेकपा एमालेका...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि जजिरा एयरलाइन्सको हवाई सेवा सुरू

काठमाडाैँ, कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गरेको छ।नियमित रूपमा अन्तर्राष्ट्रिय उडानको लागि जजिराले अनुमति पाएको थियो।जजिराले बुद्ध जयन्ती अवसर पारेर सोमबारदेखि...

दैलेखको डुंगेश्वरमा एमाले विजयी

 दैलेख,  दैलेखको डुंगेश्वर गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका सुन्दर केसी ३४७७ मतका साथ विजयी भएका छन् ।केसीले कांग्रेसका नगेन्द्रबहादुर मल्ललाई पराजित...

मुड्केचुलामा माओवादीको जित

जाजरकोट , ९ वटा वडाहरु मध्य ८ वटा वडाहरुमा भारी जित सहित मुड्केचुला गाउँपालिकाको अध्यक्षमा पुनः नेकपा ( माओवादी केन्द्र) का दत्तबहादुर शाही निर्बाचित...

कञ्चनपुरको लालझाडी गाउँपालिकामा एमाले विजयी

धनगढी,कञ्चनपुरको लालझाडी गाउँपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्मल राना ४ हजार ५ सय १६ मत ल्याएर विजयी भएका छन्।उनले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार...

अछामको ढकारीमा कांग्रेसको जित

काठमाडाैँ, अछामको ढकारी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका प्रकाशबहादुर साउद निर्वाचित हुनुभएको छ । उहाँ ३ हजार १८१ मतसहित विजयी हुनुभएको हो ।एमालेका धर्मबहादुर शाहीले २...

२५६६ औं बुद्धजयन्तीमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं,प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धजयन्तीका अवसरमा विश्वमा शान्ति, अहिंसा, सहअस्तित्व, सहिष्णुता, भ्रातृत्व र विश्व बन्धुत्वको भावना प्रवर्द्धन होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।प्रधानमन्त्री शेरबहादुर देउवा...

काठमाडाैँ महानगरमा शाहलाई २३ सय भन्दा धेरै मतको अग्रता

काठमाडाैँ, काठमाडाैँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार उहाँले ५ हजार २ सय १४ मत पाउनु भएको...

Must read

- Advertisement -spot_imgspot_img