spot_img

कञ्चनपुरको लालझाडी गाउँपालिकामा एमाले विजयी

spot_img

धनगढी,कञ्चनपुरको लालझाडी गाउँपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्मल राना ४ हजार ५ सय १६ मत ल्याएर विजयी भएका छन्।उनले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार मदन सेन वडायकलाई १ हजार ६ सय ५८ मतान्तरले पराजित गरेका हुन्।

पराजित मदन सेन वडायकले २ हजार ८ सय ५८ मत ल्याएका छन्।उपाध्यक्षमा पनि एमालेकै सपना चौधरी रानाले ३ हजार ५ सय ६१ मतसहित विजयी भएकी छन्।उनकी निकटतम प्रतिस्पर्धी कांग्रेस राधा रानाले ३ हजार ४ सय ९३ मत पाएकी छन्।गत निर्वाचनमा अध्यक्षमा माओवादीका वडायक विजयी भएका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img