spot_img

अछामको ढकारीमा कांग्रेसको जित

spot_img

काठमाडाैँ, अछामको ढकारी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका प्रकाशबहादुर साउद निर्वाचित हुनुभएको छ । उहाँ ३ हजार १८१ मतसहित विजयी हुनुभएको हो ।एमालेका धर्मबहादुर शाहीले २ हजार ५५५ र एकीकृत समाजवादीका शेरबहादुर बुढाले १ हजार ५९० मत पाउनुभएको छ ।

उपाध्यक्षमा कांग्रेसकै नेत्रकला देवी शाही निर्वाचित हुनुभएको छ । उहाँले ३ हजार १०० मत पाउनुभयो । एमालेकी माया देवि बुढाले २ हजार ५७३ र एकीकृत समाजवादीकी देवकला चलाउने खत्रीले १ हजार ५७८ मत पाउनुभएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img