spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

भरतपुरमा विजय अग्रस्थानमै, पछ्याउँदै दाहाल

काठमाडौं, चितवनको भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एमालेका विजय सुवेदीको अग्रता कायमै छ । ९३७० मत भन्दा एमाले राप्रपाका साझा उम्मेदवार सुवेदीले ३ हजार...

स्थगित भएको निर्वाचन सुनिपीपलमा कडा सुरक्षाबीच मतदान

बझाङ, बझाङको जयपृथ्वी नगरपालिका–७ को सुनिपीपल चौर माविमा आज कडा सुरक्षाबीच मतदान भइरहेको छ।शुक्रबार उक्त मतदानस्थलमा नेकपा (एमाले) र सत्ता गठबन्धनबीच विवाद सिर्जना भएपछि...

पोखरा महानगरपालिकामा एकीकृत समाजवादीलाई १ सय ५ मतको अग्रता

कास्की, पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिइरहनुभएको छ ।आचार्यले एक हजार पाँच सय ८५ मतसहित अग्रता लिइरहनुभएको छ ।...

हुम्लाको ताजाकोटमा माओवादीका जैसी विजयी

हुम्ला, हुम्लाको ताजाकोट गाउँपालिकामा माओवादीका लालकेश जैसी १८१० मतसहित निर्वाचित भएका छन्।उनका प्रतिद्वन्द्वी एमालेका अजमल बुढाले ९९५ मत ल्याएका छन्। उपाध्यक्षमा कांग्रेसका सुरेन्द्र बहादुर थापा...

शाहको मत चार हजारनजिक, स्थापित झण्डै दोब्बरले पछाडि

काठमाडौं, काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन्।साँझ ७ बजेको मतपरिणामअनुसार शाह एमाले उम्मेदवार केशव स्थापितभन्दा १८३८ मतले अगाडि छन्।शाहले...

भरतपुर महानगरपालिकामा रेनु दाहाललाई २ मतको अग्रता

काठमाडौं,भरतपुर महानगरपालिकाको मेयरको मत गणनामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको जम्मा २ मतको अग्रता रहेको छ । पछिल्लो मत परिणाम अनुसार उनले २ हजार...

भरतपुर महानगरपालिकामा रोकिएको मत गणना पुन, सुरु हुँदै

चितवन,भरतपुर महानगरपालिकाको रोकिएको मतगणना सुचारू गर्ने सहमति भएको छ ।स्वस्तिक छाप स्पष्ट नभएको र छापको बढी भाग चिन्हभन्दा बाहिर परेका मतलाई बदर मत मानेर...

हुम्लामा हेलिकोप्टरमार्फत मतपेटिका संकलन

हुम्ला, नाम्खा गाउँपालिका–६ स्थित मतदानस्थलका मतपेटिका आज नेपाली सेनाको हेलिकोप्टरमार्फत याल्वाङ्गस्थित मतगणनास्थलमा ल्याइएको छ । उक्त वडाको लिमीस्थित भृकुटी प्रावि जाङ्ग, सुनखानी प्रावि हल्जी...

Must read

- Advertisement -spot_imgspot_img