spot_img

शाहको मत चार हजारनजिक, स्थापित झण्डै दोब्बरले पछाडि

spot_img

काठमाडौं, काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन्।साँझ ७ बजेको मतपरिणामअनुसार शाह एमाले उम्मेदवार केशव स्थापितभन्दा १८३८ मतले अगाडि छन्।शाहले ३ हजार ८३४ मत प्राप्त गरेका छन्। स्थापितले भने १ हजार ९९६ मत प्राप्त गरेका छन्।

यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १ हजार ८०२ मत प्राप्त गरेकी छन्।उपमेयरतर्फ एमालेकी उम्मेदवार सुनिता डंगोलले तेब्बर अग्रता बनाएकी छन्। उनले ३ हजार ५९१ मत प्राप्त गरेकी छन्। गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले एक हजार २७ मत प्राप्त गरेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img