spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

नेपालगञ्जमा महानगरको मतगणना सुरु

काठमाडौं, बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुरु भएको बाँकेका जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिए...

टीकापुरमा रेशम चौधरीको पार्टीको अग्रता

 धनगढी,  कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको पार्टीले सुरुवाती अग्रता लिएको छ । पहिलो एक सय मतको गणना सकिंदा रेशमकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठित...

सुर्खेतमा सहायक मतदान अधिकृतको मृत्यु

 सुर्खेत,  स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा खटिएका सहायक मतदान अधिकृतको दुर्घटनामा परेर मृत्यु भएको छ ।वीरेन्द्रनगर–३ मा रहेको हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा...

भरतपुर महानगरपालिकाको मतगणना केहीबेरमा सुरू हुने

भरतपुर, चितवन भरतपुर महानगरपालिकामा मतगणना केहीबेरमा सुरू हुने भएको छ।अहिले दलहरूका प्रतिनिधिलाई परिचय पत्र दिने काम भइरहेको छ। मुख्य निर्वाचन अधिकृत कुमारप्रसाद अधिकारीले छिट्टै...

काठमाडौँ महानगरको मतगणना सुरु

काठमाडौं, काठमाडौँ महानगरपालिकाको मतगणना सुरु भएको छ । राष्ट्रिय सभा गृहमा केहीबेर अघिबाट मतगणना सुरु भएको हो । वडा नम्बर १ र ३२ बाट...

मुगुको छायानाथ रारा नगरपालिकामा कांग्रेसको अग्रता

 मुगु, छायानाथ रारा नगरपालिका नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ । वडानम्बर १४ बाट मत गणना हुँदा सुरुआती अग्रता कांग्रेसले लिएको हो ।३०० सय...

सोलुखुम्बुमा कांग्रेस र माओवादीबीच झडप हुँदा एक जनाको मृत्यु

सोलुखुम्बु,सोलुखुम्बुको सोताङ गाउँपालिकामा काङ्ग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।शुक्रबार साँझ मतदातालाई घर लैजाने विषयमा भएको दोहोरो झडपमा हुँदा...

छाङ्गर र तिंकरको हेलिकप्टरमार्फत मतपेटिका ल्याइँदै

 दार्चुला, व्याँस गाउँपालिका वडा नम्बर १ को छांगरु र तिंकरको मतपेटिका हेलिकप्टरमार्फत ल्याइँदैछ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छांगरु र तिंकरको मतपेटिका ल्याउन...

Must read

- Advertisement -spot_imgspot_img