spot_img

मुगुको छायानाथ रारा नगरपालिकामा कांग्रेसको अग्रता

spot_img

 मुगु, छायानाथ रारा नगरपालिका नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ । वडानम्बर १४ बाट मत गणना हुँदा सुरुआती अग्रता कांग्रेसले लिएको हो ।३०० सय मतगणना गर्दा मेयरमा कांग्रेसका बिष्णुकुमार भामले १२६ मत पाएका छन् । एमालेका डम्बर रावलले ९८ मत प्राप्त गरेका छ्न् । माओवादीका सुर बुढाले ५० मत ल्याएका छन् ।

उपमेयरमा एमालेले १०१, कांग्रेसले २३, एकीकृत समाजवादीले३८ मत प्राप्त गरेको छ ।वडाध्यक्षमा काङ्ग्रेसले १३०, एमाले ९४ र माओवादीले ५५ मत ल्याएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img