spot_img

सोलुखुम्बुमा कांग्रेस र माओवादीबीच झडप हुँदा एक जनाको मृत्यु

spot_img

सोलुखुम्बु,सोलुखुम्बुको सोताङ गाउँपालिकामा काङ्ग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।शुक्रबार साँझ मतदातालाई घर लैजाने विषयमा भएको दोहोरो झडपमा हुँदा माओवादी कार्यकर्ता ३५ वर्षीय सुदिप राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

वडा नम्बर ३ मा भोट खासल्न आएकी बिरामी बृद्ध महिलाको मृत्यु भएपछि काँग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको थियो ।झडपको क्रममा घाइते भएका राइको जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहाले जानकारी दिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img