spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

झडपमा घाइते मतदान अधिकृतलाई सेनाको हेलिकप्टरबाट ल्याइँदै

सुर्खेत,  झडपमा मतदान अधिकृत घाइते भएपछि नेपाली सेनाको हेलिकप्टर हुम्लातर्फ प्रस्थान गरेको छ । सुर्खेतबाट सेनाको हेलिकप्टर हुम्ला उडेको हो ।ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण...

स्याङ्जामा मतदाता ओसारिरहेको जीप दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं, स्याङ्जामा मतदाता बोकेको बोलेरो जीप दुर्घटना हुँदा १४जनाको मृत्यु भएको छ । सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप आज...

प्रधानमन्त्री देउवाले गरे डडेल्धुराबाट मतदान

डडेल्धुरा, प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् । उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यमिक विद्यालयस्थित मतदान केन्द्र...

काभ्रेको चौंरीदेउरालीमा मतपेटिका तोडफोड, मतदान रोकियो

बनेपा,काभ्रेको चौंरीदेउराली गाउँपालिका –६ स्थित एक मतदान केन्द्रमा झडप भएको छ।एक जनाको भोट अर्को व्यक्तिले हालेको भन्दै गठबन्धनका कार्यकर्ताबीच सुरू भएको विवादले उग्र रूप...

स्याङ्जामा मतदाता ओसारिरहेको जीप दुर्घटना

 काठमाडौं,  स्याङ्जाको वालिङमा मतदाता बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ ।सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस वालिङ...

नेपालले रौतहबाट गरे मतदान

रौतहट, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । अध्यक्ष नेपालले रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान...

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा मतदान

दमौली, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन्।मतदान पछि सञ्चारकर्मीसँग...

नारायणकाजी श्रेष्ठद्वारा गोरखाबाट मतदान

गोरखा,  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मतदान गरेका छन् ।मतदान सुरु भएको केहिबेरपछि उनले सिरानचोक गाउँपालिका ८ जौवारीस्थित परोपकार आदर्श मतदान केन्द्रबाट मतदान...

Must read

- Advertisement -spot_imgspot_img