spot_img

स्याङ्जामा मतदाता ओसारिरहेको जीप दुर्घटना, १४ जनाको मृत्यु

spot_img

काठमाडौं, स्याङ्जामा मतदाता बोकेको बोलेरो जीप दुर्घटना हुँदा १४जनाको मृत्यु भएको छ । सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप आज बिहान साढे १० बजेतिर दुर्घटना भएको हो ।

वालिङ नगरपालिका मञ्चमन भन्ने स्थानमा दुर्घटना भएको हो । खचाखच यात्रु बोकेको जीपमा सवार अरु १५ जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता विष्णु केसीले जनाकारी दिए । जीप सडकदेखि अन्दाजी पाँच सय मिटर तल जीप खसेको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img