spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

अर्थमन्त्री जनार्दन शर्माद्वारा रुकुमबाट मतदान

रुकुम पश्चिम,  अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन् । शुक्रबार मतदान सुरु भएको केहिबेरमै रुकुम पश्चिमस्थित मुसीकोटबाट मतदान गरेका हुन् ।संविधानले निर्धारण गरेको हरेक...

माओवादी अध्यक्ष प्रचण्डले गरे मतदान

काठमाडौं,  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् ।गृह जिल्ला चितवनको भरतपुर महानगरपालिका–१४ मा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

गृहमन्त्री बालकृष्ण खाँणले गरे मतदान

बुटवल, गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय निर्वाचनमा मतदान गरेका छन् । खाँणले रुपन्देहीको तिलोतमा नगरपालिका वडा नम्बर ८ मा रहेको ज्योति आधारभूत माविमा रहेको मतदान...

केशव स्थापितद्वारा मतदान

काठमाडौँ,  काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् ।महानगरको वडा नं २८ बागबजारस्थित मतदानस्थलबाट उनले बिहान ७ बजेपछि मतदान...

स्थानीय तहको निर्वाचन, देशभर मतदान सुरु

काठमाडौं, देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान सुरु भएको छ । आज स्थानीय निर्वाचन पहिलोपटक एकै चरणमा सम्पन्न हुन लागेको हो । सरकारले गत...

आज मेघगर्जन र चट्याङ्सहित पानी पर्ने सम्भावना

काठमाडौं,हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि...

मतपत्र च्यात्न नदिन विशेष सुरक्षा

काठमाडौं, चितवनका सातवटै पालिका तहमा मतगणना स्थललाई सुरक्षित बनाइएको छ। मतगणना स्थलमा फलामको बारसहित जाली, सिसी क्यामरा जडानलगायतका प्रविधि जडान गरिएको जिल्ला निर्वाचन कार्यालय...

स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप

काठमाडौं, स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप पार्ने अर्थविद्हरुले बताएका छन् । निर्वाचनमा भएको औपचारिक तथा अनौपचारिक खर्चले मुद्रास्फीतिमा थप असर गर्ने उनीहरूको तर्क...

Must read

- Advertisement -spot_imgspot_img