spot_img

अर्थमन्त्री जनार्दन शर्माद्वारा रुकुमबाट मतदान

spot_img

रुकुम पश्चिम,  अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन् । शुक्रबार मतदान सुरु भएको केहिबेरमै रुकुम पश्चिमस्थित मुसीकोटबाट मतदान गरेका हुन् ।संविधानले निर्धारण गरेको हरेक ५ वर्षमा हुने स्थानीय तह निर्वाचन शुक्रबार हुँदै छ । संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो ।

०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ मा सकिँदै छ । नयाँ जनप्रतिनिधिको कार्यकाल जेठ ६ देखि सुरु हुनेछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img