spot_img

केशव स्थापितद्वारा मतदान

spot_img

काठमाडौँ,  काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् ।महानगरको वडा नं २८ बागबजारस्थित मतदानस्थलबाट उनले बिहान ७ बजेपछि मतदान गरेका हुन् । शुक्रबार बिहान ७ बजेदेखि नै देशका अधिकांश स्थानमा मतदान सुरु भएको छ ।

काठमाडौं महानगरमा स्थापितविरुद्ध सत्ता गठबन्धनको तर्फबाट सिर्जना सिंह मेयरको उम्मेदवार छिन् । यस्तै बालेन शाह स्वतन्त्र रुपमा मेयरको प्रतिस्पर्धामा छन् । सिंह र शाह पनि मतदानका लागि आआफ्ना मतदानस्थलमा पुगिसकेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img