spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

सुरक्षा समिति बैठकमा निर्वाचनको सुरक्षा रणनीतिबारे छलफल

काठमाडौँ, स्थानीय तह निर्वाचनको सुरक्षालाई लक्षित गर्दै गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ ।बैठकमा निर्वाचन सुरक्षाको अहिलेसम्मको कामको...

स्थानीय तह चुनावमा, ३ सय ५३ जना उम्मेदवारको एकल मनोनयन

काठमाडाैँ, यही वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि तीन सय ५३ जना उम्मेदवारको एकल मनोनयन परेको छ ।आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा...

नक्कली भ्याट बिल बनाएर राजश्व चुहावट गर्ने फर्मविरुद्ध मुद्दा दायर

काठमाडौं, राजश्व अनुसन्धान विभागले गलत तरिकाले मूल्य अभिवृद्धि कर विजक खरिद गरी राजश्व चुहावट गरेको अभियोगमा दुई व्यावसायिक फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर...

सरकारले दियो ईदमा भोलि सार्वजनिक बिदा

काठमाडौं, सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ।गृह मन्त्रालयका अनुसार इद उल फित्रका अवसरमा बिदा दिइएको हो।गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मंगलबार...

नवनियुक्त दुई महानिरीक्षकका प्रतिबद्धता

काठमाडौं, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उच्च पदमा पदोन्नति गर्ने सरकारको आइतबारको निर्णयसँगै प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी...

पाउमा हजारका नोट चढाउँदै भोट माग्दै

सिन्धुपाल्चोक, भोट माग्नका लागि यहाँका एक उम्मेदवारले मतदाताहरुको पाउमा दाम चढाइरहेको भेटिएको छ । मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका अमृत खनालले...

सांसद बुढाकाे पत्रकारलाइ उल्टै धम्कीः आफ्ना गल्तिकाे ढाकछाेप, निर्वाचन आचारसंहिता विपरीत विना स्वीकृति डाेल्पाेबुद्दमा युवा परिचालन

डाेल्पा,समाचार लेखेकाे भन्दै डाेल्पाका सांसद धनवहादुर बुढाले इमान्दार खवरका संपाकद रूपक कुलाललाइ धम्की दिएका छन् । इमान्दार खवरले उपल्लाे डाेल्पामा धनवहादुर बुढाले आफ्नाे पार्टीका...

आज बिहानैदेखि काठमाडौंमा वर्षा

काठमाडौं, काठमाडौं उपत्यकासहित मुलुकका केही स्थानमा आज बिहानैदेखि पानी परिरहेको छ।मेघ गर्जनसहित पानी परेको हो।हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर...

Must read

- Advertisement -spot_imgspot_img