डाेल्पा,उपल्लाे डाेल्पालइ छुट्टै जिल्ला बनाउनु पर्ने माग सिंहदरवारसम्म पनि गुन्जीन थालेकाे छ । उपल्लाे डाेल्पाका जनप्रतिनिधिहरूले नेकपा माअाेवादीका अध्यक्ष प्रचण्ड डाेल्पा भ्रमणका क्रममा छुट्टै...
काठमाडाैँ, अर्थमन्त्री जनार्दन शर्माले रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न विदेशस्थित नेपाली राजदूतहरूलाई निर्देशन दिएका छन् । उनले विदेशमा रहेका नेपाली नागरिकबाट जतिसक्दो धेरै...
काठमाडौं, निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि सामाजिक सञ्जालको गतिविधि नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन गरेको छ। आयोग पदाधिकारीको बैठकले...
काइकेका सोझा जनता एमाले र कांग्रेसका साझा थिए,अव समाजवादीका पनि भए
रूपक कुलाल,डोल्पा
आइतबार डोल्पा सदरमुकाम दुनैँमा नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) ले पार्टी...
काठमाडौँ, नेपाली कांग्रेसले उम्मेदवार सिफारिसका लागि कुनै पनि शुल्क नलिन निर्देशन गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने सन्दर्भमा नै...
भक्तपुर,मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँ पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण...