काठमाडाैँ,सत्तासाझेदार पाँच दलले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेपछि दबाबमा आएको एमालेले विपक्षी गठबन्धनको तयारी थालेको छ । पाँचदलीय गठबन्धनले तालमेल गरेर जाने...
काठमाडाैँ,पाँचदलीय गठबन्धनमा रहेर निर्वाचन लड्ने निर्णय गरिसकेको माओवादी केन्द्रले आसन्न स्थानीय निर्वाचनमा सकेसम्म विगतका जनप्रतिनिधि ‘सकभर’ नदोहो¥याउने गरी उम्मेदवार चयन गर्ने भएको छ । विशिष्ट...
काठमाडौँ, प्रहरीले काठमाडौं र भक्तपुरका परीक्षा केन्द्रबाट ४ जना नक्कली एमबीबीएस परीक्षार्थी पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार अरुका नाममा परीक्षा...
काठमाडौं,नेकपा मोआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले विजयी भए मुलुक दुर्घटनामा फस्ने बताएका छन् । पेरिस डाँडामा...
काठमाडौँ, नेपाली कांग्रेसले चार दिनभित्र वडा, गाउँपालिका र नगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन गरेको छ । कांग्रेसले ७७ वटै जिल्लामार्फत् ७५३...
काठमाडाैँ, निर्वाचन आयोगले मतदानस्थलको रूपमा प्रयोग हुने विद्यालयहरूमा इन्टरनेट र विद्युत् सेवा पु¥याउने भएको छ। निर्वाचनका लागि प्रयोग गरिने देशरभरका करिब नौ हजार विद्यालयमा...
मस्को, युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी सहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताएका छन्।व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्,...