spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

प्रधानन्यायाधीशले सोधे– संवैधानिक इजलासमा नबस्न मलाई पनि नैतिक दबाब परेको हो ?

काठमाडौं, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संवैधानिक इजलासमा कुन न्यायाधीश बस्नु ठिक र कुन न्यायाधीश बस्न अनुचित भनेर आफूहरुले पक्ष वा विपक्षको आधारमा भन्दा पनि...

बाँकेमा सङ्क्रमितको मृत्युदर घट्यो

बाँकेमा, कोरोना सङ्क्रमितको उपचार हुँदै आएको बाँकेका अस्पतालमा मृत्युदर घटेको छ । दैनिक १५ देखि १७ जनासम्मको मृत्यु हुने गरेकामा अहिले घटेको हो ।...

सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी राख्दा योगेश भट्टराई असन्तुष्ट !

 काठमाडौं,नेकपा एमालेका नेता योगेश भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तनको प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् ।सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत् सुकेटार विमानस्थलको नाम रवीन्द्र...

गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट

 काठमाडौं,  गण्डकी प्रदेशको बजेट अधिवेशन आइतबारबाट सुरु हुँदै छ ।दिउँसो एक बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको प्रदेश...

देउवा निवासमा विपक्षी गठबन्धनका शीर्ष नेताको बैठक

 कामठडाैँ, कामचलाउ सरकारले अध्यादेशमार्फत् पूर्ण बजेट ल्याएपछि विपक्षी गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा विपक्षी दलका शीर्ष...

चुनावी सरकारको नियमित बजेटः मतदाता खुसी पार्ने प्रयास

काठमाडाैँ, निर्वाचन घोषणा गरेको सरकारले कामचलाउ बजेट ल्याउन दिइएको सुझाव लत्याउँदै पूर्ण आकारको नियमित बजेट सार्वजनिक गरेको छ। चुनावी सरकारले निर्वाचन केन्द्रित बजेट र...

प्रतिनिधि सभा विघटनविरुद्ध मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं, प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा आज (आइतबार) संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । शुक्रबार पहिलो सुनुवाइ भए पनि बहस नसकिएपछि आज पुनः सुनुवाइ हुने...

विघटित प्रतिनिधिसभाका सदस्यहरू भन्छन्– संसद्को अधिकार नै कुण्ठित भयो

काठमाडाैँ , ६ महिनाको अन्तरमा दुईपटक (५ पुस र ८ जेठमा) प्रतिनिधिसभा अर्थात संसद् विघटन । राष्ट्रपतिले संसद्को दुवै सदनमा प्रस्तुत गर्नुपर्ने सरकारको नीति तथा...

Must read

- Advertisement -spot_imgspot_img