spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

सर्वोच्चमा बहस ः संवैधानिक परिषद्सम्बन्धी मुद्दा संवैधानिक कि पूर्ण इजलासले हेर्ने

काठमाडौं, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ कुन इजलासमा गर्ने भन्ने बहस शुरु भएको छ ।ओली सरकारले ३० मंसिर...

कैलालीमा बाढीले १३८ घर डुबानमा, दुईजना घाइते

धनगढी, लगातारका वर्षापछि कैलालीको पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा १ सय ३८ घर डुबानमा परेका छन् ।पुर्वी कैलालीमा पर्ने जानकी गाउँपालिका–४ र ७...

अफगानिस्तान विमानस्थलमा बम विस्फोट ः मृत्यु हुनेको संख्या ६० पुग्यो

 काठमाडौं, अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा बिहीबार भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या बढेको छ ।बम विस्फोटमा परी ६० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार...

नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

चितवन, वर्षाका कारण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।सडकमा पहिरो खसेपछि बिहीबार रातिदेखि नै सडक दुईतर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ । भरतपुर...

जनप्रतिनिधिको पद जोगाउन पार्टी दर्तामा पाँच महिना ढिला भयो ः नेपाल

काठमाडाैँ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिहरूको सुरक्षाको विषय प्रमुख सवाल भएकाले पार्टी दर्तामा ढिलाइ भएको बताएका छन् । ४ र ५ चैतको राष्ट्रिय...

सदस्यता सूची लुकाइयो

काठमाडौं, कांग्रेसको क्रियाशील सदस्यता विवाद मिलाउन गठित समितिले सोमबार प्रतिवेदन बुझायो । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाइएको प्रतिवेदनमा सबै विवाद मिलेको...

थप २,४३३ जनामा कोरोना संक्रमण, २६ जनाको मृत्यु

काठमाडौं,पछिल्लो २४ घण्टामा थप २,४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७०२ पीसीआर परीक्षणमा २,०५२ जना र...

बिहीबारदेखि ३ दिनसम्म भारी वर्षाको सम्भावना

 काठमाडौं । बिहीबारदेखि तीन दिनसम्म नेपालमा ठूलो पानी पर्ने सम्भवना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।बिहीबार एक विज्ञप्ति जारी गर्दै विभागले...

Must read

- Advertisement -spot_imgspot_img