spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

प्रधानमन्त्री प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन्।गजुरेल नेकपा माओवादी केन्द्रका उपमहासचिव हुन्।आफूलाई प्रधानमन्त्री प्रचण्डले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त...

राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने, समयमै चुनाव गर्न माग

काठमाडाैँ,  नेपाली कांग्रेसले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज सोमवार बिहान बसेको पदाधिकारी र...

प्रधानमन्त्री दाहाल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा उहाँहरुबीच समसामयिक...

सुनको मूल्य आज ३ सय रुपैयाँले बढ्यो

काठमाडाैँ, सुन चाँदीको मूल्य आज फेरि बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको मूल्य आज १ लाख ५ हजार ३ सय रुपैयाँ तोकेको...

उपल्लो डोल्पाका अधिकांश गुम्बा रित्तै

काठमाडौँ, उपल्लो डोल्पाको धो–तरपस्थित गाकार गुम्बाबाट ६ वर्षअघि चोरिएको शाक्यमुनि बुद्धको पुरातात्त्विक कास्यमूर्ति बेइजिङको निजी ग्यालरी ‘चाइना गार्जियन अक्सन’ मा लिलामीमा राखिएको समाचार सार्वजनिक...

सर्वोच्च नै ११ महिनादेखि कामु प्रधानन्यायाधीशका भरमा

काठमाडौं, सर्वोच्च अदालत १ फागुन २०७८ देखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च विगत...

राजनीतिक संरक्षणले प्रहरीलाई नै सकस

काठमाडौं, हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई लिखितपत्र पठाएपछि प्रहरीले आफ्ना संयन्त्रलाई सर्कुलर गरेको...

आज रातिदेखि पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

काठमाडाैँ,आज रातिदेखि पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको अनुमान गरिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा...

Must read

- Advertisement -spot_imgspot_img