spot_img

सुनको मूल्य आज ३ सय रुपैयाँले बढ्यो

spot_img

काठमाडाैँ, सुन चाँदीको मूल्य आज फेरि बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको मूल्य आज १ लाख ५ हजार ३ सय रुपैयाँ तोकेको छ । यो हिजोको मूल्यभन्दा तोलामा तीन सय रुपैयाँले धेरै हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि महँगिएको महासङ्घले जनाएको छ ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img