spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेशनले मूल्य घटाएर सूची पठाएपछि सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य...

सीमाबाट तस्करी भएको १५ सय ट्रक कपडा गायब !

काठमाडौं,  सरकारी निकायको कमजोर उपस्थिति र गलत तत्वसँगको साँठगाँठका कारण भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली र तस्करी गरी करोडौं मूल्यका वस्तु तथा...

गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्छ, उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्न लायक सङ्गठनका रूपमा स्थापित गरिने बताएका छन् । उनले गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम...

सञ्चारमाध्यम भजनमण्डली बन्नु हुँदैन, मन्त्री रेखा शर्मा

काठमाडाैँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताएकी छिन्। सोमबाार रेडियो नेपालको ७३औँ स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कुनैपनि...

नागरिक उन्मुक्ति पार्टीले पनि तीनै क्षेत्रमा उम्मेदवारी दिने

काठमाडौं,नागरिक उन्मुक्ति पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ।१० दलीय सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले अन्य दललाई...

सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले घट्यो

काठमाडाैँ,  सुनको मूल्य आज पनि घटेको छ । तोलामा ६ सय रुपैयाँले घटेर आज सुनको मूल्य १ लाख ८ हजार रुपैयाँमा झरेको छ ।हिजो...

रविले गराए उम्मेदवारी दर्ता

चितवन, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्। उनले चितवन– २ बाट उम्मेदवारी दर्ता गराएका हुन्। उपनिर्वाचनपश्चान रास्वपाले...

एनसेललाई सरकारी स्वामित्वमा आउनै नदिन अर्को प्रावधान

काठमाडौँ,  दूरसञ्चार ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदा २०७९ मा एनसेललगायत निश्चित अवधि तोकेर स्थापना अनुमति दिइएका टेलिकम सेवा प्रदायक कम्पनीलाई सरकारको स्वामित्वमा आउन...

Must read

- Advertisement -spot_imgspot_img