spot_img

सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले घट्यो

spot_img

काठमाडाैँ,  सुनको मूल्य आज पनि घटेको छ । तोलामा ६ सय रुपैयाँले घटेर आज सुनको मूल्य १ लाख ८ हजार रुपैयाँमा झरेको छ ।हिजो पनि सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको थियो ।

यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ ।तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img