रासस
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थालाई दूरदराजमा पु¥याउन आवश्यक रहेको बताएका छन् । ‘लायन्स क्लब डिष्ट्रिक्ट–३२५ जे’को महाधिवेशन उद्घाटन समारोहलाई...
शनिबार पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्रीले भने– सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ। गठबन्धनमा रहेका दलहरूसँग परामर्श गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयको संख्या बाँडफाँटको प्रारम्भिक प्रस्ताव...
विभदकाे अन्त्यका लागि तत्काल पहल गर्न राज्यमन्त्री विश्वकर्माकाे जिल्ला प्रशासन देखि सराेकारवालालाइ निर्देशन
रूपक कुलाल,डाेल्पा
केहि समय यता डाेल्पामा हुने जातिय विभेदकाे मुद्दा चर्चाकाे विषय बनेकाे...
काठमाडौँ — नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त कुँवर बढुवा भएका छन् । ३० वर्षे सेवा अवधिका कारण आईजीपी धीरजप्रताप सिंहले अवकाश...
सुर्खेत,कर्णाली प्रदेश सरकारका अर्थमन्त्री विनोदकुमार शाह सबैभन्दा धनी देखिएका छन् । उनी प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र अन्य मन्त्रीभन्दा निकै धनी छन् । उनको...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोल्पाका केन्द्रीय सदस्यसहित एक दर्जन नेता, कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
शुक्रबार सदरमुकाम दुनैमा आयोजित जिल्ला समन्वय समितिको चौथो...
महोत्तरी, महोत्तरीको चर्चित दाइजो मुद्दाका आरोपी डाक्टर पङ्कज चौधरी जेलमुक्त भएका छन्।बिहीबार उच्च अदालत जनकपुरका न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले चौधरीलाई...
काठमाडौं, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्।आज प्रदेश सभा बैठकमा उनले राखेको विश्वासको मत प्रस्तावका पक्षमा ६७ मत आएको...