spot_img

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

spot_img

काठमाडौं, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्।आज प्रदेश सभा बैठकमा उनले राखेको विश्वासको मत प्रस्तावका पक्षमा ६७ मत आएको छ भने विपक्षमा १७ मत मात्रै आएको छ।

७ जना सांसद भने तटस्थ बसेका छन्। राप्रपाले सरकार छाडेपछि उनले विश्वासको मत लिएका हुन्। साथै आजै नेकपा एमाले पनि सरकारबाट बाहिरिएको छ।बागमती प्रदेश सभामा ११० जना सांसद छन्। आज जम्मा ९१ जना सांसद उपस्थित भएका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img