spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

दक्षिण कोरियाको प्राथमिकतामा पर्यो नेपाल, २०२३ मा २२ हजार कामदार लैजाँदै

काठमाडौं, रोजगार अनुमति प्रणाली ९ईपीएस०मार्फत प्रत्येक महिना दुई हजार नेपाली दक्षिण कोरिया जाने भएका छन् ।आकर्षक श्रम गन्तव्य देश बनेको दक्षिण कोरियाले यही फेब्रुअरीदेखि...

६ वर्षको सकसपछि प्रदेश १ ले पायो नाम काेसीःआज सार्वजनिक बिदा

देश संघीयतामा गएपछिको पहिलो कार्यकालमै ६ वटा प्रदेशले नामकरण टुंग्याए पनि प्रदेश १ विवादमै अल्झियो, तर दोस्रो कार्यकालको सुरुवातमै प्रदेश सभाका ९३ मध्ये ८२...

विश्वासको मत पर्खंदै कांग्रेससहितको गठबन्धन

काठमाडौं, संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहितका दलहरू सरकारमा जान तयार भए पनि प्रधानमन्त्रीले लिने विश्वासको मतको पखाईमा छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन...

अख्तियारद्वारा मेयर विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग एक...

प्रदेशको नाम किराँत लिम्बू वा सगरमाथा पहिचानको प्रस्ताव अस्वीकृत भएपछि बैठकमा धरधरी रोइन् मन्त्री लिम्बू

प्रदेश १ को नामाकरणका लागि दर्ता भएको पहिचानसहितको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि जसपाकी सांसद निर्मला लिम्बू सभामा धरधरी रोइन् । प्रदेश १ सभामा विपक्षी...

प्रदेश १ काे नाम कोशी प्रदेश रहने सम्भावना बलियाेःकांग्रेस र एमालेद्वारा प्रस्ताव दर्ता

मोरङ — प्रदेश १ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ दल नेकपा एमालेले संयुक्त रूपमा प्रदेशको नाम झकोशी प्रदेशञ राख्नका लागि प्रदेशसभा...

संसदमा जव कांग्रेस–एमाले दुवैले प्रतिपक्षी बेन्च रोजेपछिःबैठक १८ दिन धकेलियाे

काठमाडौं,नेपाली कांग्रेस र नेकपा एमाले दुवैले प्रतिपक्षी बेन्च रोजेपछि प्रतिनिधि सभाको बैठक १८ दिन पर सरेको छ । प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो एक...

राष्ट्रपति निर्वाचनःआजदेखि आचारसंहिता लागू, को–कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौँ,राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी...

Must read

- Advertisement -spot_imgspot_img