काठमाडाैँ, प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताउनु भएको छ ।प्रधानमन्त्री देउवाले नागरिक नजिकको सरकार भएकाले पनि...
मकवानपुर, मकवानपुर जिल्लाको विकट राक्सिराङ र कैलाश गाउँपालिकाअन्तर्गत ४६ बिघा १६ कट्ठा जमिनमा अवैध रुपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । प्रहरीले...
काठमाडाैँ,समानुपातिकको समेत अन्तिम निर्वाचनको परिणाम आइसकेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार पहिलोपटक सबै सांसदको भेला बोलाएका छन् । भेला प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको छ ।
सांसद रामहरि खतिवडाका...
सप्तरी,संविधानले हरेक नागरिकको आधारभूत स्वास्थ्य सेवालाई मौलिक अधिकारका रूपमा व्याख्या गरेको छ, तर विपन्न नागरिक सामान्य रोगको समेत उपचार नपाएर अकालमै मृत्युवरण गर्न विवश...
काभ्रे — बनेपा–११ सल्लेका अमर–जयराम तामाङ दाजुभाइ वैदेशिक रोजगारमा गएको ६ महिना पनि भएको थिएन । बेरोजगारीले सताएपछि २३ वर्षीय अमर असारमा जापान र दाजु...
काठमाडौं, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यलाई निर्वाचन आयोग परिसरमै पुस ३ गते प्रमाणपत्र वितरण हुने भएको छ।...
काठमाडौं, विज्ञान प्रविधिको विकासका लागि सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य अघि बढाइएको छ । वैज्ञानिक अनुसन्धानलाई प्रदेशस्तरसम्म पु¥याउने उद्देश्यसाथ सातै प्रदेशमा...