spot_img

तीन वटा प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

spot_img

काठमाडाैँ, आज तीन वटा प्रदेशमा दिनभर नै मौसम बदलीको सम्भावना छ ।प्रदेश एक, बाग्मती र गण्डकी प्रदेशमा दिनभरि नै मौसम बदली हुने र केही ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । यी प्रदेशका सबै ठाउँमा नभइ केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । अहिले देशका धेरै ठाउँमा बाक्लो तुवाँलो लागे पनि दिउँसो भने तुवाँलो हट्ने उहाँको भनाइ छ ।

यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा आज हल्का हिमपातको पनि सम्भावना रहेको छ । राति पनि प्रदेश एक र बाग्मतीमा आंशिक बदलीको सम्भावना रहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img