spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

राष्ट्रियसभामा प्रमुख विपक्षी दल कुन हो ?

 काठमाडौं अहिले राष्ट्रियसभामा प्रमुख विपक्षी दल कुन हो ? एउटा व्यवस्थाले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दल मान्छ भने अर्को व्यवस्थाले नेकपा माओवादी केन्द्रलाई प्रमुख...

माओवादीसँग सहमति भएसँगै प्रदेश सभाको गतिरोध हट्यो

काठमाडौं, प्रदेश १ मा जारी संसद गतिरोधको अन्त्य भएको छ । प्रदेश सरकार र माओवादी केन्द्रबीच संसद बैठक खुलाउने विषयमा सहमति भएसँगै प्रदेश सभा...

पब्लिक कम्पनी बनाउन लागेको विरोधमा कर्मचारीले गरे नेपाल एयरलाइन्समा तालाबन्दी

 काठमाडौं,  नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका छन् ।निगममा कार्यरत कर्मचारीको विभिन्न तीन...

कोटेश्वरमा नेपाल–प्रचण्ड भेट

काठमाडाैँ, आन्तरिक विवाद उत्कर्षमा पुगेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।नेपालसँग कुरा...

जसपामा सहमतिको च्याप्टर क्लोज, आधिकारिकताको प्रक्रिया अघि बढाउने निर्णय

 काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच सहमतिको सम्भावना सकिएको छ । अब निर्वाचन आयोगले एउटा पक्षलाई आधिकारिकता दिनुपर्नेछ...

एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरू

काठमाडाैँ, नेकपा एमाले एकताका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा सुरू भएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एकता कार्यदलको बैठक सुरू भएको हो।यसअघि सोमबार साँझ बसेको...

मंगलबारबाट उपत्यकामा सबै सवारी साधन सञ्चालनमा

काठमाडौं, उपत्यकामा मंगलबारदेखि सबै प्रकारका सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाका तीन जिल्लामा लागु हुनेगरी सवारी साधनमा लगाउदै आएको...

फुट्ने सहमति गरेर निर्वाचन आयोगबाट बाहिरिए जसपा नेता

काठमाडौं,जनता समाजवादी पार्टी (जसपा) फुटतर्फ अग्रसर भएको छ । मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा दुबै पक्ष पार्टी एकताको साटो फुटेर आ–आफ्नो बाटो लाग्न सहमत...

Must read

- Advertisement -spot_imgspot_img