spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

नेपालको कोरोना संकट टार्न विदेशीलाई रामचन्द्र पौडेलको अपिल

काठमाडाैँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाभाइरस संकट टार्न नेपालीहरूलाई सहयोग गर्न मित्रराष्ट्र र विदेशस्थित नेपाली नियोगहरूसँग अपिल गरेका छन्।पौडेलले नेपालमा तीव्र रूपमा...

चितवनमा पाँच सङ्क्रमितको मृत्यु

जिल्लाका बिभिन्न अस्पतालमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् ।भरतपुर महानगरपालिका–९ की ३५...

राजीनामाबारे माधव नेपालले थाले कानुनी परामर्श

काठमाडौ, एमाले बरिष्ठ नेता माधवकुमार नेपालले सांसद पदबाट राजीनामा लगायतका विषयमा कानुनी परामर्श थालेका छन् ।नेता नेपालले आफ्नै निवास कोटेश्वरमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्द...

नारायणकाजीको आक्रोश ः जनता ‘मारेर’ कसरी बस्‍न सकेको सरकार ?

 काठमाडौं , माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कोभिडविरुद्धको लडाइँमा सरकारले गैरजिम्‍मेवार र नालायकीपन देखाएको भन्‍दै सबैले आफ्नो तर्फबाट पहल गर्नु पर्ने बताएका छन् ।नेता...

देउवाले प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गर्दै

काठमाडौं, प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने भएका छन् । देउवाले काँग्रेस, माओवादी केन्द्र र...

माधव नेपालसहित चारजना एमाले नेताको कारवाही फुकुवा

काठमाडौं, नेकपा (एमाले)ले वरिष्ठ नेता नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरेको कारवाही फिर्ता लिएको छ । बालुवाटारमा आज बसेको एमाले स्थायी समिति बैठकले...

कोरोनाबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

काठमाडौं, काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ । टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार साँझ ५ बजे निधन...

योगेशले सरकारलाई भने ः राष्ट्रको मिसन कोभिड १९ लाई बनाऔं

काठमाडौं, एमाले नेता योगेश भट्टराईले राजनीतिक विमतिहरुलाई थाती राखेर राष्ट्रको मिसन कोभिड १९ लाई बनाउन सरकार र राजनीतिक दलहहरुको ध्यानाकर्षण गराएका छन् ।नेता भट्टराईले...

Must read

- Advertisement -spot_imgspot_img