spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी

कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ।सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९...

नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए बैठक

काठमाडाैँ, राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसबारे छलफल गर्न बैठक...

खाली भइसक्यो ओली निवास बालकोट

काठमाडौं, पदमुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा यसअघि पूर्वमन्त्री गोकुल बाँस्कोटा बस्दै आएका थिए । अहिले यो निवास खाली छ । राष्ट्रपतिले...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं, प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत थालेका...

हेलिकोप्टरमा बढी भाडा प्रकरण ः तोकेभन्दा बढी भाडा असुले कारबाही हुने

काठमाडाैँ, नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर कम्पनीहरूलाई महामारीमा जनतासँग बढी भाडा असुल नगर्न निर्देशन दिएको छ । प्राधिकरणले सरकारले तोकेको भाडाभन्दा बढी असुल गरेको पाइए...

खनाल–नेपाल समूह सामूहिक राजीनामाबाट ‘ब्याक’ !

काठमाडाैँ,सांसद पदबाट सामूहिक राजीनामा दिएर बाहिरिने निर्णयबाट पछाडि हट्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह विश्वासको मत लिने सोमबारको संसद् बैठकमा...

संसद अधिवेशन आजै १२ बजेदेखि अन्त्य गर्न सिफारिश

काठमाडौं, सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिश गरेको छ ।सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन...

तीन वर्ष नपुग्दै कम्युनिस्ट एकता क्षतविक्षत हुन पुग्यो ः प्रचण्ड

काठमाडाैँ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्ष नपुग्दै कम्युनिस्ट एकता क्षतविक्षत हुन पुगेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘विडम्बना...

Must read

- Advertisement -spot_imgspot_img