spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज मेडिक कलेजमा दुई जना...

शीर्ष नेताहरूमा कोरोना देखिएपछि कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडाैँ, कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक मंगलबारका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि त्यसबारे...

कोरोनाबाट मृत्यु भएका परिवारलाई कर्णाली प्रदेश सरकारले एक लाख दिने

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भई मृत्यु भएका परिवारलाई कर्णाली प्रदेश सरकारले एक लाख रकम राहत स्वरुप दिने भएको छ ।गएको शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भनेपछि देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडाैँ, नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत लिने भनेपछि यसबारे छलफल गरी आवश्यक रणनीति तय गर्न नेपाली कांग्रेसले पदाधिकारी...

कांग्रेसले बोलायो पदाधिकारी बैठक

 काठमाडौं, प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको छ । प्रधानमन्त्री...

ओलीले विश्वासको मत नपाए के हुन्छ ?

काठमाडौ, झन्डै दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा पर्ने निश्चितजस्तै भएपछि आफ्नो शक्ति परीक्षणका लागि संसद् जाने भएका छन् ।...

आफैँ थला पर्दा पनि बिरामीलाई जोगाउँदै

 काठमाडौं,  एक चिकित्सक पीपीई सेटसहित कुर्चीमा बसेका छन् । टेबलभरी बिरामीको रेकर्ड फाइल फिजाइएको छ । त्यसमा उनी केही हेरिरहेका छन् । सायद उनी...

धनगढीमा कोरोनाबाट थप चारको मृत्यु

कैलालीको, धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका –१ का ३८ वर्षीय...

Must read

- Advertisement -spot_imgspot_img