spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

सूर्य चिन्हवाट चुनाव लडेका सांसद कानूनी रूपमा अन्य दलको हुन सक्दैन ः शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सूर्य चिन्हबाट चुनाव लडेर सांसद बनेकाहरु कानूनी रुपमा अन्य दलको हुन नसक्ने दाबी गरेका छन् । सोमबार सामाजिक सञ्जालमा...

पत्रकारको रोजगारीको सुरक्षा गर्न सरकारसँग नेता नेपालको माग

काठमाडाैँ,नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले कोभिडका कारण संकटमा परेका सञ्चारजगत र पत्रकारको रोजगारीको सुरक्षा गर्न सरकारसँग माग गरेका छन् । सोमबार विश्व...

कोरोना संकटमा गंगालाल अस्पतालले सुरु ग¥यो अक्सिजन उत्पादन

काठमाडौं,गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निर्मित अक्सिजन प्लान्टले अक्सिजन उत्पादन सुरु गरेको छ । काठमाडौं महानगरपालिकाको दुई करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट...

कांग्रेसको शिक्षा विभागले भन्यो– कुल बजेटको २० प्रतिशत शिक्षामा छुट्याउनुपर्छ

नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागले संविधानको शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्न कुल बजेटको कम्तीमा पनि २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्टयाउन सरकारसँग आग्रह गरेको...

आजदेखि आन्तरिक उडान बन्द

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबारदेखि आन्तरिक उडान बन्द हुने भएको छ । संक्रमण तीब्र रुपमा फैलिएको भन्दै सरकारले हवाई उडान...

नेपालमा कोरोना ः ५१७ पत्रकार पेशागत सुरक्षाबाट पीडित

काठमाडौं,  नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा हालसम्म पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरुको सङ्ख्या ५१७ रहेको छ । नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन एकाइको...

संक्रमितको उपचारमा खटिँदा स्वास्थ्यकर्मी संक्रमित भए प्रदेश सरकारले उपचार खर्च व्यहोर्ने

प्रदेश नम्बर २ को सरकारले कोभिड–१९ महामारीको नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति सङ्क्रमित भएमा सम्पूर्ण उपचार खर्च व्यहोर्ने भएको छ।कोभिड–१९को दोस्रो लहर भयावहरूपमा...

चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याउने तयारी

सरकारले चीनले उपलब्ध गराउने २० हजार थान अक्सिजन सिलिन्डर तत्काल ल्याउन पहल थाल्ने भएको छ । परराष्ट्र, स्वास्थ्य र अर्थ मन्त्रालयले तत्काल यसका लागि...

Must read

- Advertisement -spot_imgspot_img