spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

विमलाले माओवादी केन्द्र रोजेको सूचना शंकर पोखरेललाई थियो ः ओनसरी

 बुटवल,  नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले विमला वलीले माओवादी केन्द्र रोजेको सूचना मुख्यमन्त्री शंकर पोखरेललाई भएको दाबी गरेकी छन् ।पोखरेलले आइतबार विहान मुख्यमन्त्रीबाट...

दाङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

दाङ,   यहाँको कोरोना विशेष अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत थप दुईजना सङ्क्रमितको आज मृत्यु भएको छ मृत्यहुनेमातुलसीपुरउपमहानगरपालिका– ९ का ४६ वर्षीय पुरुष र घोराही...

जसपाका नयाँ मन्त्री भन्छन्, ‘हाम्रै सल्लाहमा मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको हो’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी नेपालको सल्लाहमा नै राजीनामा दिएको सो पार्टीबाट मन्त्री बनेकाहरूले दाबी गरेका छन् । मुख्यमन्त्री पोखरेलमाथि अविश्वासको...

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा

काठमाडाैँ,प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । लुम्बिनी प्रदेशसहित केन्द्रमा राजनीतिक हलचल चलिरहेको बेला ओली राष्ट्रपतिलाई भेट्न शीतल...

शय्या छैन भनेर सरकार जिम्मेवारीबाट भाग्न पाउँछ ?

कोरोना महामारीमा विश्वभरिका देशहरूको सरकार प्रमुखको प्रवृत्तिका हिसाबले मूलतः दुईवटा प्रवृत्तिमा राखेर हेर्न सकिने मैले पाएँ । एउटा विज्ञानमा विश्वास गर्ने र तथ्य प्रमाणहरुको...

कोरोना महामारीबीच यार्सा सङ्कलन शुरु

बझाङ,  कोरोना महामारीबीच यार्सा सङ्कलन गर्न लेकतिर जानेको घुइँचो लाग्न थालेको छ । साइपाल, तलकोट, सुर्मा, मष्टा, छबीस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका बासिन्दाको...

क्युआर कोडमार्फत् प्रधानमन्त्रीले खोले बैंक खाता

 काठमाडौं,  थप सरकारी सेवा सुविधासहित नागरिक एप आजबाट औपचारिक शुभारम्भ गरिएको छ । राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले क्युआर कोड...

विमला वली माओवादीमा प्रवेश, शंकर पोखरेलको बहुमत गुम्यो

लुम्बिनी, प्रदेश सांसद विमला वली माओवादीमा प्रवेश गरेकी छिन् । ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।दाङबाट प्रदेशसभा ३ (ख)बाट वलीले नेकपाका...

Must read

- Advertisement -spot_imgspot_img