spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

केन्द्रबाट प्रदेशसम्म पुग्यो जसपाको विवाद ः लुम्विनी प्रदेशमा मन्त्री भएका जसपाका चार सांसद निस्कासित

लुम्बिनी,  प्रदेशमा नता समाजवादी पार्टी (जसपा) का चार जना सांसद निस्कासित भएका छन् । पार्टी निर्णय विपरित लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा...

कोरोना संक्रमणदर बढ्नुमा सरकारको चरम लापरबाही र अकर्मन्यता मुख्य जिम्मेवार ः देउवा

काठमाडाैँ,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको संक्रमणदर बढ्नुमा सरकार मुख्य जिम्मेवार रहेको बताएका छन् । निजी निवास बुढानीकण्ठमा शुक्रबार पत्रकार सम्मेलन गरी देउवाले अत्यन्तै...

राष्ट्रिय सभा उपनिर्वाचनको मतदानका लागि दुई केन्द्र निर्धारण

काठमाडाैँ, निर्वाचन आयोगले बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा उपनिर्वाचनका लागिमतदानस्थलरकेन्द्रतोकेकोछआयोगलेमकवानपुरकोहेटौँडाउपमहानगरपालिकास्थित भुटनदेवी माविलाई मतदानस्थल तोकी उक्त मतदानस्थलमा एक सय १० प्रदेश सभा सदस्यका लागि केन्द्र...

जसपा कार्यकारिणी समितिमा उपेन्द्र–बाबुरामको बहुमत !

काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनलाई सहज बनाउने अध्यादेश ल्याएपछि रातारात एक भएको जनता समाजवादी पार्टी (जसपा)मा उनै ओलीसँग सहकार्य गर्ने कि नगर्ने...

सर्वोच्च अदालतले तोक्यो रिट निवेदन र सुनुवाइ समय

काठमाडौं, सर्वोच्च अदालतले कोभिड–१९ को महामारीका कारण बन्दाबन्दी भएको अवस्थामा रिट निवेदन दर्ता गर्ने र सुनुवाइको समय निर्धारण गरेको छ । अदालतले तोकेको समयानुसार...

कर्णाली प्रदेशसभा सदस्यको आधा महिनाको पारिश्रमिक विपद् कोषमा

सुर्खेत,दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण बढ्दै जान थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि नेकपा माओवादी केन्द्रबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्यहरुले आधा महिनाको पारिश्रमिक विपद्...

माधव पक्षका ४ प्रदेश सदस्य र १५ जनप्रतिनिधिलाई कारबाहीका लागि सिफारिस

गत सोमबार दैलेखमा बरुनाथ योगीको अध्यक्षतामा माधव नेपाल समूहले १ सय ९५ सदस्यीय समानान्तर कमिटी घोषणा गर्यो । सो कमिटी गठन गर्दा माओवादी नेतृत्वको...

कोभिडका विषयमा धारणा राख्न देउवाले पत्रकार सम्मेलन गर्दै

कोभिड– १९ को दोस्रो चरणको बढ्दो संक्रमण र सरकारको भूमिकाका विषयमा आफ्ना धारणा राख्न कांग्रेसले पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । सभापति शेरबहादुर...

Must read

- Advertisement -spot_imgspot_img