spot_img

राष्ट्रिय सभा उपनिर्वाचनको मतदानका लागि दुई केन्द्र निर्धारण

spot_img

काठमाडाैँ, निर्वाचन आयोगले बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा उपनिर्वाचनका लागिमतदानस्थलरकेन्द्रतोकेकोछआयोगलेमकवानपुरकोहेटौँडाउपमहानगरपालिकास्थित भुटनदेवी माविलाई मतदानस्थल तोकी उक्त मतदानस्थलमा एक सय १० प्रदेश सभा सदस्यका लागि केन्द्र (क) र दुई सय ३८ जना नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षका केन्द्र (ख) गरी छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ ।उपनिर्वाचन जेठ ६ गते बिहीबार हुने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img