spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

कांग्रेस उचाल्दै प्रचण्ड र बाबुराम

काठमाडौं,  वर्तमान सरकारलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको नेपाली कांग्रेसलाई अरु विपक्षी दलका नेताले उचाल्न थालेको छन् । यता...

डा. भट्टराईले गरे कांग्रेसको निर्णयको स्वागत

काठमाडौं,जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेपाली कांग्रेसले बल्ला प्रतिपक्षीय धर्म निर्वाह गर्ने संकेत देखाएको बताएका छन्।कांग्रेसले प्रधानमन्त्री केपी...

ओलीविरुद्ध खनाल–नेपाल समूह थप आक्रामक

काठमाडाैँ,आफ्नो समूहका नेतामाथि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले पालैपालो कारबाही थालेपछि एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले ओलीविरुद्ध अभियान नै चलाउने भएको...

कांग्रेसको निर्णय ः प्रधानमन्त्रीको राजीनामा माग र आफ्नै नेतृत्वमा सरकार

काठमाडाैँ,संसद्पुनर्स्थापनाको झन्डै डेढ महिनापछि प्रमुख प्रतिपक्ष दल कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय लिएको छ । प्रधानमन्त्री केपी ओलीले दुई वर्ष कार्यकाल बाँकी...

प्रधानमन्त्री ओलीले भने– कोही प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन हुन्छ ?

काठमाडाैँ,प्रधानमन्त्री केपी ओलीले कसैले आफू प्रधानमन्त्री हुन नपाउँदा प्रतिगमन भयो भन्नु आत्मसन्तुष्टि मात्रै भएको टिप्पणी गरेका छन् । ‘प्रतिगमन भयो भन्ने स्यालहुइँया मच्चाए । कहाँ भयो...

ओली अवैध अध्यक्ष हुन्, एमाले उनको पार्टी होइन ः रावल

काठमाडौं,नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठक जारी छ ।कलंकिमा बैठक जारी रहँदा बाहिरिएका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा...

भारतमा झनै तीव्र गतिमा फैलिँदै कोरोना संक्रमण

भारतमा पछिल्लो चौबिस घण्टामा ८१ हजार ४६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अब भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ६ लाख...

ओलीसँग सम्बन्ध सुधार्ने कसरतमा उपेन्द्र यादव

काठमाडौं, जनता समाजवादी पार्टी।  (जसपा) भित्र केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्ने कि नगर्ने विषयले खैलाबैला सिर्जना भइरहेको छ ।जसपाका अध्यक्ष महन्थ ठाकूर समूह...

Must read

- Advertisement -spot_imgspot_img